आत्ममूल्याङ्कन

Romanized: aatmamulyaangkana, aatmamulyaangkan, aatmamulyangkana, atmamulyaangkana

आफूले गरेका काम र व्यवहारको आफैले गर्ने मूल्याङ्कन; आत्मसमीक्षा; आत्मालोचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूले गरेका काम र व्यवहारको आफैले गर्ने मूल्याङ्कन; आत्मसमीक्षा; आत्मालोचना।

सम्बन्धित शब्दहरू