आपस
Romanized: aapasa, aapas, apas, aapasha
आत्मीयहरूको समुदाय; आपस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
आत्मीयहरूको समुदाय; आपस।
२.
नजिककाहरूको समुदाय।
३.
नजिक; छेउ; पाश्र्व।
४.
(विशेषण)
आफन्त; आत्मीय।