आपात दृष्टि

Romanized: aapaata drishti, aapata drishti, apaata drishti, aapaata dristi

कुनै वस्तु वा घटनालाई तत्काल सरसरती हेर्ने क्रिया; सद्य दृष्टि; सामान्य दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै वस्तु वा घटनालाई तत्काल सरसरती हेर्ने क्रिया; सद्य दृष्टि; सामान्य दृष्टि।

सम्बन्धित शब्दहरू