आफलाआफल
Romanized: aaphalaaaaphala, aaphalaaaaphal, aaphalaaaphala, aphalaaaaphala
परस्परमा मिल्काउने काम; धेरैले एकैसाथ फालाफाल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परस्परमा मिल्काउने काम; धेरैले एकैसाथ फालाफाल गर्ने काम।