आय विवरण
Romanized: aaya vivarana, aaya vivaran, aaya viwarana, aaya wivarana
कुन रकम कहाँबाट कसरी आयो भन्ने कुराको विवरण; आम्दानीको लेखाजोखा; आर्जनको लेखा वा टिपोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुन रकम कहाँबाट कसरी आयो भन्ने कुराको विवरण; आम्दानीको लेखाजोखा; आर्जनको लेखा वा टिपोट ।