आयतन

Romanized: aayatana, aayatan, ayatan, ayatana

आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण।
२.
वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल।
३.
लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र। ४ गृह; घर ।
५.
ठाउँ; स्थान।
६.
मन्दिर; देवालय।
७.
अग्निकुण्ड; यज्ञवेदी।

सम्बन्धित शब्दहरू