आरेखित

Romanized: aarekhita, aarekhit, arekhit, arekhita

आरेखमा देखाइएको; रेखाचित्रद्वारा व्यक्त; रेखा खिचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत आरेख+इत]

1
आरेखमा देखाइएको; रेखाचित्रद्वारा व्यक्त; रेखा खिचिएको।

सम्बन्धित शब्दहरू