रेखिनु
Romanized: rekhinu
रेखा कोरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रेखा कोरिनु।
२.
रेखा बन्नु।