रेखित
Romanized: rekhit, rekhita
रेखा भएको; रेखा खिचिएको; रेखाङ्कित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रेखा+इत]
1
रेखा भएको; रेखा खिचिएको; रेखाङ्कित।