आर्थिक कारोबार
Romanized: aarthika kaarobaara, aarthika kaarobaar, aarthika kaarobara, aarthika karobaara
धनसम्पत्ति कमाउने तथा लगानी गर्ने व्यवसाय वा त्यस्तो गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धनसम्पत्ति कमाउने तथा लगानी गर्ने व्यवसाय वा त्यस्तो गतिविधि।