आलु गिट्ठो

Romanized: aalu gittho, alu gittho, alugittho, aalugittho

जमिनमुनि कन्द वा फल नलाग्ने तरुलको लहरामा फल्ने आलुजस्तो डल्लो आकारको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमुनि कन्द वा फल नलाग्ने तरुलको लहरामा फल्ने आलुजस्तो डल्लो आकारको फल।

सम्बन्धित शब्दहरू