आलुदम
Romanized: aaludama, aaludam, aludam, aludama
उसिनेको आलु छोडाएर सिङ्गै वा फ्याक पारेर तयार गरिएको झोलदार तरकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आलु + दम]
1
उसिनेको आलु छोडाएर सिङ्गै वा फ्याक पारेर तयार गरिएको झोलदार तरकारी।