आसुरी सम्पत्
Romanized: aasuri sampat, aashuri sampat, aasuree sampat, aasuri shampat
कुकर्मबाट कमाएको धनसम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुकर्मबाट कमाएको धनसम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन।
२.
व्यक्तिमा रहने दम्भ, दर्प, अभिमान, क्रोध, पारुष्य र अज्ञानजस्ता नराम्रा भावहरूमध्ये कुनै एक।