आसुरी सम्पत्ति

Romanized: aasuri sampatti, aashuri sampatti, aasuree sampatti, aasuri shampatti

कुकर्मबाट कमाएको धन सम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुकर्मबाट कमाएको धन सम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन।
२.
व्यक्तिमा रहने दम्भ, अभिमान, क्रोध, पारुष्य र अज्ञान जस्ता नराम्रा भावहरूमध्ये कुनै एक।

सम्बन्धित शब्दहरू