आस्थित

Romanized: aasthita, aasthit, asthit, aashthita

रहेको; बसेको; अवस्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रहेको; बसेको; अवस्थित।
२.
सहारा पाएको; आधार भएको; आड लिएको।

सम्बन्धित शब्दहरू