इजलास
Romanized: ijalaasa, ijalaas, ijalas, ijalaasha
मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; अदालत; न्यायालय; कचहरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; अदालत; न्यायालय; कचहरी ।
२.
मुद्दा बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च।
३.
सभा; बैठक।