इजाजत पत्र

Romanized: ijaajata patra, ijaajata patr, ijajata patr, ijajata patra

कुनै कामकुराका निम्ति सम्बन्धित संस्थाबाट इजाजत दिइएको बेहोरा जनाई सो प्रमाणित गरिएको कागत; अनुमतिपत्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कामकुराका निम्ति सम्बन्धित संस्थाबाट इजाजत दिइएको बेहोरा जनाई सो प्रमाणित गरिएको कागत; अनुमतिपत्र; लाइसेन्स ।

सम्बन्धित शब्दहरू