इजाजत प्राप्त

Romanized: ijaajata praapta, ijaajata praapt, ijaajata prapta, ijajata praapta

कुनै कामकुरा, ठेक्कापट्टा आदिका निम्ति सम्बन्धित अड्डा वा कार्यालयबाट इजाजत पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कामकुरा, ठेक्कापट्टा आदिका निम्ति सम्बन्धित अड्डा वा कार्यालयबाट इजाजत पाएको।

सम्बन्धित शब्दहरू