इटाचपली
Romanized: itaachapali, itachapali, itaachapalee, itachapalee
प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान् ढोकामा) रुखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान् ढोकामा) रुखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो; पुरानो न्यायाधिकरण; प्राचीन फौजदारी अदालत।