इटा चपली
Romanized: itaa chapali, ita chapali, itaa chapalee, ita chapalee
प्राचीन नेपालको हनुमान ढोकामा रुखका वरिपरि इँटाको गारो लगाई बनाइएको न्यायिक चौतारो; प्राचीन अदालतको एक रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन नेपालको हनुमान ढोकामा रुखका वरिपरि इँटाको गारो लगाई बनाइएको न्यायिक चौतारो; प्राचीन अदालतको एक रूप।