इटालेली

Romanized: itaaleli, itaalelee, italelee, italelii

इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको।
२.
(नाम) भारोपेली भाषापरिवारिभित्रको एक शाखा।

सम्बन्धित शब्दहरू