इन्द्रियगत
Romanized: indriyagat, indriyagata
ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्गगत वा साधनगत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्गगत वा साधनगत।