इष्टका तरङ्ग
Romanized: ishtakaa tarangga, ishtaka tarangga, ishtakaa tarangg, istakaa tarangga
सङ्गीतशिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने स्वरलहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्गीतशिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने स्वरलहरी।