मृत्तिका तरङ्ग
Romanized: mrittikaa tarangga, mrittika tarangga, mrittikaa tarangg, mrittika tarangg
असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्ग जस्तै बाजा। (यो बाजा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्ग जस्तै बाजा। (यो बाजा सङ्गीतशिरोमणि यज्ञराज शर्माद्वारा निर्माण गरिएको हो, हाल यो बाजा ने. रा. प्र. प्र. मा चालु छ)।