उक्सनु
Romanized: ukshanu, uksanu
रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु, हुप्प फुल्नु, भुक्लुक्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत उक्सरण+नु]
१.
रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु, हुप्प फुल्नु, भुक्लुक्क हुनु।
२.
घाउखटिरा सुनिनु।
३.
कामबाट फुर्सत पाउनु; उत्रनु।