उचितअनुचित

Romanized: uchitaanuchita, uchitaanuchit, uchitaanucita, ucitaanuchita

उचित र अनुचित; ठिक र बेठिक; उपयुक्त र अनुपयुक्त; गर्न योग्य र अयोग्य; राम्रो र नराम्रो; भलो र कुभलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
उचित र अनुचित; ठिक र बेठिक; उपयुक्त र अनुपयुक्त; गर्न योग्य र अयोग्य; राम्रो र नराम्रो; भलो र कुभलो।

सम्बन्धित शब्दहरू