उच्चारण अवयव

Romanized: uchchaarana avayava, uchchaarana avayav, uchcharana avayava, uchchaarana avayawa

मुखभित्रबाट निस्केको वायु ठक्कर खाएर वर्णको रूप प्रदान गर्ने मुखभित्रका अवयव (कण्ठ, तालु, ओष्ठ, दन्त,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुखभित्रबाट निस्केको वायु ठक्कर खाएर वर्णको रूप प्रदान गर्ने मुखभित्रका अवयव (कण्ठ, तालु, ओष्ठ, दन्त, मूर्द्धा आदि)।

सम्बन्धित शब्दहरू