ध्वनिअवयव
Romanized: dhvaniavayav, dhvaniavayawa, dhvaniawayava, dhwaniavayava
ध्वनिहरूको उच्चारणमा सक्रिय रहने फोक्सोदेखि ओठसम्मका विभिन्न अङ्गहरू; उच्चारण-अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ध्वनिहरूको उच्चारणमा सक्रिय रहने फोक्सोदेखि ओठसम्मका विभिन्न अङ्गहरू; उच्चारण-अवयव।