उजाउनु
Romanized: ujaaunu, ujaunu
हिर्काइहाल्ने हो कि जस्तो गरेर हतियार उठाउनु; हतियारले ताक्नु; खसी आदिको मार हान्न ठिक्क पर्नु; दाग्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उद्यतन+नु]
1
हिर्काइहाल्ने हो कि जस्तो गरेर हतियार उठाउनु; हतियारले ताक्नु; खसी आदिको मार हान्न ठिक्क पर्नु; दाग्नु; मच्चाउनु।