उटपट्याङ
Romanized: utapatyaanga, utapatyaang, utapatyanga, utapatyang
चकचके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चकचके।
२.
ठट्यौलो; उटुङ्ग्याहा; उटपटाङ।
३.
नचाहिँदो उपद्रो मात्र गर्ने; उरन्ठेउलो।