उठबस

Romanized: uthabas, uthabasha, uthabash, uthabasa

उठ्ने र बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उठ्+बस्]

१.
उठ्ने र बस्ने काम।
२.
बसाउठी; मेलमिलाप।
३.
सजाय वा व्यायामका निम्ति उठ्तै बस्तै गर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू