उत्तरवर्ती
Romanized: uttarawarti, uttaravartee, uttarabarti, uttarawartee
उत्तर दिशामा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उत्तर+वर्ती]
१.
उत्तर दिशामा रहेको।
२.
पछि भएको वा रहेको; पश्चवर्ती।