उत्तरआधुनिक

Romanized: uttaraaadhunika, uttaraaadhunik, uttaraadhunik, uttaraadhunika

आधुनिकभन्दा पछिको; आधुनिकभन्दा नवीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आधुनिकभन्दा पछिको; आधुनिकभन्दा नवीन।
२.
स्थापित मान्यताको विघटनप्रति लक्षित समकालीन बौद्धिक चिन्तन।

सम्बन्धित शब्दहरू