उत्तराभिमुख

Romanized: uttaraabhimukha, uttaraabhimukh, uttarabhimukh, uttarabhimukha

उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको।
२.
उत्तर दिन तम्सेको।

सम्बन्धित शब्दहरू