उदित
Romanized: udit, udita
उदय भएको; उदाएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उदय भएको; उदाएको
२.
प्रकट भएको; निस्केको।
३.
उज्ज्वल; स्वच्छ।
४.
प्रचलित।