उनन्सत्तरियौँ
Romanized: unansattariyaun, unanshattariyaum, unanshattariyaun, unansattariyaum
गणनाका क्रमले उनन्सत्तरी सङ्ख्यामा पर्ने; उनन्सत्तरिऔँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गणनाका क्रमले उनन्सत्तरी सङ्ख्यामा पर्ने; उनन्सत्तरिऔँ।