उनन्सत्तरी
Romanized: unansattaree, unanshattari, unanshattaree, unanshattarii
साठी र नौको योगसङ्ख्या; ६९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऊनसप्तति]
१.
साठी र नौको योगसङ्ख्या; ६९ को अङ्क।
२.
(विशेषण)
साठी र नौको योगसङ्ख्याको।