उपउत्पादन

Romanized: upautpaadana, upautpaadan, upautpadan, upautpadana

अमुख्य उत्पादन; गौण उत्पादन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उप+उत्पादन]

१.
अमुख्य उत्पादन; गौण उत्पादन।
२.
मुख्य उत्पादनसँगै हुने अर्को उत्पादन (कमाइ)।

सम्बन्धित शब्दहरू