सहउत्पादन

Romanized: sahautpaadana, sahautpaadan, sahautpadan, shahautpaadana

एउटा वस्तु उत्पादन गरिने क्षेत्रबाट अन्य वस्तु पनि उब्जाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटा वस्तु उत्पादन गरिने क्षेत्रबाट अन्य वस्तु पनि उब्जाउने काम।
२.
मुख्य उत्पादनका साथ पैदा हुने अन्य उत्पादन।

सम्बन्धित शब्दहरू