सन्तानोत्पादन

Romanized: santaanotpaadana, santaanotpaadan, santaanotpadana, santanotpaadana

जैविक वस्तुहरूले आफू जस्तै अन्य जैविक वस्तुलाई बढाउने जीवनरसको मौलिक गुण वा प्रक्रिया; सन्तान जन्माउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जैविक वस्तुहरूले आफू जस्तै अन्य जैविक वस्तुलाई बढाउने जीवनरसको मौलिक गुण वा प्रक्रिया; सन्तान जन्माउने काम।

सम्बन्धित शब्दहरू