उपछन्न

Romanized: upachhanna, upachhann, upachann, upachanna

गोप्य राखिएको; लुकाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गोप्य राखिएको; लुकाइएको।
२.
ढाकिएको; प्रच्छन्न।

सम्बन्धित शब्दहरू