उपदफा

Romanized: upadaphaa, upadafaa, upadaph, upadafa

ठुलो दफाभित्रको सानो दफा; लघु अनुच्छेद; उपबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उप+ फारसी दफा]

1
ठुलो दफाभित्रको सानो दफा; लघु अनुच्छेद; उपबन्ध।

सम्बन्धित शब्दहरू