उपरत
Romanized: uparat, uparata
मरेको; मारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मरेको; मारिएको।
२.
सन्न्यासी।
३.
सबै प्रकारको इच्छा आशाबाट मुक्त भएको; विरक्त; उदासीन।