उपरतली
Romanized: uparatalee, uparatalii, uparatali
छाद्ने र छेर्ने रोग; झाडाबान्ता; दिसा र वमन सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [उप+तल+ई]
१.
छाद्ने र छेर्ने रोग; झाडाबान्ता; दिसा र वमन
२.
हैजा।