उपरत्न
Romanized: uparatn, uparatna
कम दर्जाको रत्न; कमसल रत्न (स्फटिक, सिपी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कम दर्जाको रत्न; कमसल रत्न (स्फटिक, सिपी आदि)।