उपसभामुख
Romanized: upasabhaamukha, upasabhaamukh, upasabhamukh, upashabhaamukha
कुनै देशको प्रतिनिधिसभामा सभामुखको सहायकका रूपमा रहने वा निजको अनुपस्थितिमा सभामुखको कार्यभार सँभाल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै देशको प्रतिनिधिसभामा सभामुखको सहायकका रूपमा रहने वा निजको अनुपस्थितिमा सभामुखको कार्यभार सँभाल्ने व्यक्ति वा त्यस्तो पद।