उब्रेपाब्रे
Romanized: ubrepaabre, ubrepabre
उब्रेको वस्तु; उबारु वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व उब्री]
१.
उब्रेको वस्तु; उबारु वस्तु।
२.
रहलपहल।