ऊर्ध्वगामी
Romanized: urdhvagaami, urdhwagaami, urdhwagami, oordhvagaami
मास्तिर जाने; चढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मास्तिर जाने; चढ्ने।
२.
मुक्त; निर्वाणप्राप्त।