ऊह

Romanized: uh, ooha, ooh, uuh

कुनै वस्तु वा विषयका सम्बन्धमा गरिने तर्क; विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा विषयका सम्बन्धमा गरिने तर्क; विचार।
२.
अनुमान; अन्दाज।

सम्बन्धित शब्दहरू