ऋणमोचन

Romanized: rinamochana, rinamochan, rnamochana, rinamocan

ऋणबाट मुक्त हुने काम; ऋणमुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ऋणबाट मुक्त हुने काम; ऋणमुक्ति।

सम्बन्धित शब्दहरू